Friday, March 23, 2012

कुनै लेखोट छैन - Not any written

कुनै लेखोट छैन जसले हात बाँधेको होस् ।

कुनै मालिक छैन जसले बिबेक किनेको होस् ।
--
एउटा मुल्य हुन्छहोला जीवनको,सिमा दायरा पनि हुदोहो,तर लम्पसार परेर मागिरहेछु सबै भुलेर ।।
...
आफ्नो पखुरी र पसिना ले आत्मा साम्मान कमाएका ए पुर्खाहरुहो,शब्दमा माफि मागु भने त्यसमा कुनै तुक छैन।
मेरा कर्महरु तिम्रो बाटोमा छैनन।
म् लाज पचाएर मागिरहेको एउटा भखरी।।।।

(Source: Rishi Chhetry)

No comments:

Post a Comment