Friday, March 23, 2012

आमा - mother - mom

यती माया यती समर्पण, तुलना हुन सक्ने कुनै अर्को छैन ।
आफ्नो खुशी पनि मेरा मुहारमा खोज्छोउ,रहरहरु मेरै लागि आहुती दिन्छोउ।
तिम्रो यो माया-समर्पण,मैले कहिल्येई भुक्तान गर्न सक्ने छैन,
...
तिमीले माग्ने पनि छैनोउ ।।
म विश्वाश गर्दिन तर यदी पुनर्जन्म हुन्छ भने म कामना गर्छु,हामी यही भूमिका लिएर आँउ ,म स्वार्थी छु---जो तिमी मेरलागी यती गर्छोउ ।।
शायद यस्तै भएर होला तिमीलाई बोलाउने शब्दमा नै यती ओज छ-यती वजन छ......"आमा" ।।।।

(sourece: Rishi Chhetry) for mother - aama

No comments:

Post a Comment